ad
x

तनहुँको भीमादमा एमालेका उम्मवार विजयी

person explore access_timeजेठ ३, २०७९ chat_bubble_outline0

तनहुँको भीमाद नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका दधिराज सुवेदी ८१२१ मतका साथ विजयी भएका हुन् । यस्तै नेकपा एकृकीत समाजवादीका काजिमान पराजित बने । उनले ५८५७ मत प्राप्त गरे । 


यस्तै उपमेयरमा पनि नेकपा एमालेकै शारदा खनकी  ७६६७ मतका साथ विजयी भइन् । उपमेयरमा नेपाली काङ्ग्रेसका मिलन आलेलाई उनले पराजित गरेकी हुन् । 











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।