मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस बागमती सभापति बानियाँको वडामा एमालेको प्यानलै विजयी

मङ्गलबार, ०३ जेठ २०७९, ०८ : ४७
मङ्गलबार, ०३ जेठ २०७९

नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको वडामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । हेटौंडा उपमहानगरपालिका(१८ मा एमालेबाट उम्मेदवार अनिलकुमार बानियाँसहित प्यानल विजयी भएको हो । 

अनिल १ हजार ८९८ मतसहित वडाध्यक्ष बनेका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका रामबाबु बानियाँले १ हजार ७२० मत मात्र पाए । अनिल ०७४ को स्थानीय तह निर्वाचनमा पनि एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप