मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

शम्भुनाथ नगरपालिका- १० मा लोसपा विजयी

मङ्गलबार, ०३ जेठ २०७९, ०८ : ४४
मङ्गलबार, ०३ जेठ २०७९

सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १० मा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल प्यान सहित विजयी भएको छ । वडाध्यक्षमा धर्मेन्द्र कुमार मण्डल उर्फ उमाकान्त मण्डल २५१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पतिराम सदा १५३ मत ल्याएका छन् । 

त्यस्तै सदस्यमा राजेश्वर सरदार र सत्यनारायण साह, महिला सदस्यमा परमिला देवी गडेरी र दलित महिला सदस्यमा सनिता देवी सदा निर्वाचित भएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप