ad
x

अछामको चौरपाटी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी

person explore access_timeजेठ ३, २०७९ chat_bubble_outline0

अछामको चौरपाटी गाउँपालिका अध्यक्षमा  भिम बहादुर साउद विजयी भएका छन् । साउदले ३ हजार ९ सय ८२ प्राप्त गर्दा एकीकृत समाजवादीका उम्मेदवार हर्क बहादुर साउदले साउदले १ हजार ४ सय ७४ पाए ।


त्यस्तै एमालेबाट पालिका अध्यक्षमा उम्मेदवार राव बहादुर आउजीले २ हजार ५ सय ६ मत पाए । 



उपाध्यक्ष काँग्रेसकै सरदेजी खड्का विजयी भएका छन् । खड्का ३ हजार ७ सय ३४ मत प्राप्त गरे । 









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।