
ADVERTISEMENT
अछामको चौरपाटी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी

अछामको चौरपाटी गाउँपालिका अध्यक्षमा भिम बहादुर साउद विजयी भएका छन् । साउदले ३ हजार ९ सय ८२ प्राप्त गर्दा एकीकृत समाजवादीका उम्मेदवार हर्क बहादुर साउदले साउदले १ हजार ४ सय ७४ पाए ।
त्यस्तै एमालेबाट पालिका अध्यक्षमा उम्मेदवार राव बहादुर आउजीले २ हजार ५ सय ६ मत पाए ।
उपाध्यक्ष काँग्रेसकै सरदेजी खड्का विजयी भएका छन् । खड्का ३ हजार ७ सय ३४ मत प्राप्त गरे ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ