बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडामा मीना लामाको अग्रता कायमै, कसको कति मत ?

मङ्गलबार, ०३ जेठ २०७९, ०७ : २०
मङ्गलबार, ०३ जेठ २०७९

हेटौँडा उपमहानगरपालिकामा मीना लामाले अग्रता कायमै राखेकी छन् ।  २१२३१ मत गणना सकिँदा मेयरका उम्मेदवार एकीकृत समाजवादी पार्टीकी मीना  लामाले ६६१९ मत पाएकी छन् भने राप्रपाका दिपक बहादुर सिंहले ६४९९ मत पाएका छन् । यस्तै एमालेका अनन्त पौडेल ५५१० पाएर तेस्रो नम्बरमा छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप