बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषाकाे जनकनन्दनी गाउँपलिका अध्यक्षमा जसपा

मङ्गलबार, ०३ जेठ २०७९, ०७ : १६
मङ्गलबार, ०३ जेठ २०७९

धनुषाकाे एक पालिकामा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ ।  जनकनन्दनी गाउँपलिकाको अध्यक्षमा जसपाका दिपेन यादव विजयी भएका हुन् । यादवले ३ हजार १ सय ५७ मत र उनका  निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुदेश कुमार चौधरीले २ हजार ७ सय ७८ मत मात्र प्राप्त गरेको निर्वाचन अधिकृत ठुलबाबु दाहालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप