अछामको मेल्लेख गाउँपालिकामा अध्यक्षमा माओवादी विजयी

person explore access_timeजेठ ३, २०७९ chat_bubble_outline0

अछामको मेल्लेख गाउँपालिकामा अध्यक्षमा माओवादी केन्द्रका ज्वाला साउद र उपाध्यक्षमा काँग्रेसका नृपबहादुर खड्का निर्वाचित भएका छन् । एमालेबाट उम्मेदवार भीमबहादुर खड्कालाई ९ सय ६० मतान्तरले पराजित गर्दै साउद निर्वाचित भएका हुन् । निर्वाचित  साउँदले ५ हजार १ सय ४४ मत पाउँदा एमालेका खड्काले ४ हजार १ सय ८४ मत पाए ।


गाउँपालिका उपाध्यक्षमा काँग्रेसका नृपबहादुर खड्का निर्वाचित भएका छन् । खड्का ४ हजार ४ सय ८४ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका समिता महरले ३ हजार ८ सय ६५ मत पाइन् ।







कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।