शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

बैतडीको पाटन नगरपालिकामा काँग्रेस विजयी

मङ्गलबार, ०३ जेठ २०७९, ०६ : १७
मङ्गलबार, ०३ जेठ २०७९

बैतडीको पाटन नगरपालिका मेयरमा काँग्रेसका गौरीसिंह रावल ६८६९ मत सहित विजयी भएका छन् । रावल एमालेका नारायण भण्डारीलाई पराजित गर्दै विजयी भएका हुन् । भण्डारीले ५२९० मत प्राप्त गरेका छन् ।
 पाटनमा काँग्रेस माओवादी, नेकपा एकीकृत समाजवादीको गठबन्धन थियो भने एमाले एक्लै प्रतिस्पर्धामा थियो ।​ उपमेयरमा माओवादीका कमल सिह वोहरा विजयी भएका छन् । उनले एमाले उम्मेदवार हरु भट्टलाई पराजित गरेका थिए । वडाहरुमा समेत गठबन्धनका उम्मेदवार विजय भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप