काठमाडौं महानगर प्रमुखमा वालेन्द्र साहको अग्रता कायम, केशव स्थापितभन्दा झण्डै दोब्बर मतले अगाडि
मङ्गलबार, ०३ जेठ २०७९, ०० : १८
![काठमाडौं महानगर प्रमुखमा वालेन्द्र साहको अग्रता कायम, केशव स्थापितभन्दा झण्डै दोब्बर मतले अगाडि](https://rpcdn.ratopati.com/media/albums/ktm-111_Ws6Kb86bGL.jpg)
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले आफ्नो अग्रतालाई कायमै राखेका छन् । उनी आफ्ना निकटतम प्रतिस्पर्धी केशव स्थापितभन्दा झण्डै दोब्बर मतले अगाडि छन् ।
पछिल्लो मत परिणामअनुसार वालेन्द्रले ८ हजार ६२० मत ल्याएका छन् । महानगर प्रमुखमा नेकपा एमालेका केशव स्थापितले ४ हजार ५४० मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठले ३ हजार ९८० मत पाएकी छन् ।
उपप्रमुखमा नेकपा एमालेकी सुनिता डंगोलले ७ हजार ८३० मत ल्याएकी छन् भने गठबन्धनबाट उम्मेदवार बनेका रामेश्वर श्रेष्ठले २ हजार २२० मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त