मकवानपुरको ५७ वटा वडाको नतिजा सार्वजनिक, कहाँ को विजयी ?
मकवानपुरका विभिन्न पालिकाहरुमा मतगणना जारी रहेको छ । हालसम्म ५७ वटा वडाको नतिजा सार्वजनिक भएको छ। प्राप्त नतिजाअनुसार उम्मेदवारहरुले जितेको वडाको नतिजा यस्तो छ ।
नेपाली कांग्रेस विजयी भएको वडाहरुः
इन्द्रसरोबर–१ मा सुवास थापा
इन्द्रसरोबर–२ मा सुमन श्रेष्ठ
मकवानपुरगढी–१ मा आइत सिंह लो
मकवानपुरगढी–८ मा कुमार घिसिंङ
भीमफेदी–१ मा सोम बहादुर स्याङ्तान
कैलाश–१ मा तेज बहादुर ब्लोन
कैलाश–२ मा राजेन्द्र तामाङ घिसिङ
मनहरी–१ मा शिव प्रसाद खनाल
राक्सिराङ–२ मा बुद्धराम मुक्तान
बकैया-११ मा गोपाल बहादुर नेसुर
कैलाश-९ मा भुवनसिं घलान
भीमफेदी-६ मा सोमबहादुर घलान
बकैया-१२ मा ज्ञानेन्द्र बजगाई
हेटौंडा-१ मा सविन न्यौपाने
मनहरी-३ मा अनन्त अर्याल
भीमफेदी-७ मा मित्रबन्धु सिन्जाली
बकैया-१० मा कमला वाइवा
मकवानपुरगढी-७ मा सूर्यबहादुर रूम्बा
मकवानपुरगढी-२ मा बखानसिं पाख्रिन
थाहा-६ मा राजेन्द्रभक्त श्रेष्ठ
हेटौंडा-२ मा विष्णुगोपाल महर्जन
राक्सिराङ-२ मा बुद्धराम मोक्तान
कैलाश-७ मा उदास भोलन
कैलाश-८ आशिष प्रजा
ईन्द्रसरोवर-५ दुधराज तितुङ
मकवानपुरगढी-६ मा कृष्ण बजगाई
भीमफेदी-६ मा सोमबहादुर घलान
बकैया-९ मा टंकध्वज लोप्चन
नेकपा एमाले विजयी भएको वडाहरुः
राक्सिराङ–१ मा बाबीराम मुक्तान
कैलाश–१० मा सूर्य बहादुर ब्लोन
भीमफेदी–२ मा काशी राम बज्यु
भीमफेदी–४ मा सागर पाण्डे
इन्द्रसरोवर-३ मा प्रताप भोम्जन
इन्द्रसरोवर-४ मा चन्द्रकुमार बल
भीमफेदी-५ मा जाहारसिं लामा
भीमफेदी-८ मा बिष्णुबहादुर लामा
बकैया-६ मा फुलबहादुर भोम्जन
भीमफेदी-९ मा प्रकाश पुडासैनी
हेटौंडा-१९ मा नरनाथ सुवेदी
थाहा-५ विष्णु बहादुर गुरूङ
कैलाश-५ मा छेकु लामा
कैलाश-६ मा रामबहादुर गोङ्वा
नेकपा माओवादी केन्द्र विजयी भएको वडाहरुः
थाहा–१ मा हेरमान गोपाली
मनहरी–२ मा राजकुमार पाख्रीन
बागमती–१ मा यहुन्ना राई
भीमफेदी–३ मा पृति लाल लामा
थाहा–२ मा बमबहादुर सिंतान
बकैया–१ मा आशिश तितुङ
बकैया–२ मा विश्वराज स्याङतान
थाहा-३ मा हिरेन्द्र रायमाझी
थाहा-४ मा नारायण लामा
कैलाश-३ मा देवलाल बल
बकैया-८ मा विष्णु नेगी
बागमती-३ मा कमानसिं पाख्रिन
बागमती-२ मा जनक पहरी
मनहरी-५ मा दिपेन्द्र अधिकारी
कैलाश-4 मा तिलकबहादुर मोक्तान
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार