भरतपुरको मतगणना अपडेटः ५३५० मतका साथ रेनुको अग्रता कायमै
सोमबार, ०२ जेठ २०७९, २१ : १३
भरतपुर महानगरपालिकामा १६०३३ मतपत्र गणना सकिएको छ । जसअनुसार प्रमुखमा एमालेका उम्मेदवार विजय सुवेदीले ५३३३ मत पाउँदा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल ५३५० मतका साथ अगाडि छिन् । उनले १८ मतको अग्रता लिएकी हन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५५८ मत पाएका छन्।
यस्तै उपप्रमुखमा काँग्रेसका चित्रसेन अधिकारीले ६४५२ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ४३२१ मत पाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण