ad
x

उदयपुरको ताप्ली गाउँपालिकामा माओवादी विजयी

person explore access_timeजेठ २, २०७९ chat_bubble_outline0

उदयपुरको ताप्ली गाउँपालिकामा गठबन्धन उम्मेदवार माओवादीका ढुंगराज विश्वकर्मा अध्यक्षमा निर्वाचित भएका छन् । उनले १७८७ मत ल्याएर विजयी बन्दा प्रतिस्पर्धी एमालेका बाबुराम राईले १७४९ मत पाएका छन् । 


उपाध्यक्षमा काँग्रेसकी धनमाया मगर २५८६ मत ल्याएर विजयी हुँदा उनकी प्रतिष्पर्धी एमालेकी मानकुमारी थापाले १३०६ मत पाएकी छन् ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।