ad
x

नागार्जुन नगरपालिका – ९ काँग्रेस विजयी

person explore access_timeजेठ २, २०७९ chat_bubble_outline0

काठमाडौँको नागार्जुन नगरपालिका वडा नं ९ मा रामकृष्ण भट्टराई विजयी भएका छन् । नेपाली काँग्रेसबाट उम्मेदवार बनेका भट्टराई ७४३ मतका साथ विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लव कुमार केसीले  ५५९ मत प्राप्त गरेका छन् ।
 












कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।