प्रदेश १ का ३७ पालिकाको मतगणना सकियो, कसले कहाँ जिते ?
प्रदेश १ का १३७ वटा पालिकामध्ये ३७ स्थानीय तहको मतगणना सकिएको छ । तीमध्ये प्रमुख तथा अध्यक्षमा नेपाली काँग्रेसले १७, एमालेले १०, माओवादी केन्द्रले ८, र दुई जना स्वतन्त्रले जित हात पारेका छन् । उपप्रमुख तथा उपाध्यक्षमा भने काँग्रेसले १७, एमालेले ७, माओवादीले ७ वटामा जितेको छ । यस्तै उपप्रमुख पदमा नेकपा एकीकृत समाजवादीले ४ स्थान र जसपाले २ स्थानमा जितेको छ ।
नेपाली काँग्रेसले जितेको पालिका प्रमुख
१) अरूण गाउँपालिका (भोजपुर)
२) महाकुलुङ गाउँपालिका (सोलुखुम्बु)
३) सोताङ गाउँपालिका (सोलुखुम्बु)
४) लिखुपिके गाउँपालिका (सोलुखुम्बु)
५) फेदाप गाउँपालिका (तेह्रथुम)
६) आठराई गाउँपालिका (तेह्रथुम)
७) केपिलासगढी गाउँपालिका (खोटाङ)
८) बराहापोखरी गाउँपालिका (खोटाङ)
९) सागुरीगढी गाउँपालिका (धनकुटा)
१०) छथर जोरपाटी गाउँपालिका (धनकुटा)
११) मेरिङदेन गाउँपालिका (ताप्लेजुङ)
१२) चम्पादेवी गाउँपालिका (ओखलढुंगा)
१३) खाँदवारी नगरपालिका (संखुवासभा)
१४) सभापोखरी गाउँपालिका (संखुवासभा)
१५) सिलिचोङ गाउँपालिका (संखुवासभा)
१६) सन्दकपुर गाउँपालिका (इलाम)
१७) कुम्मायक गाउँपालिका (पाँचथर)
नेपाली काँग्रेसले जितेका पालिका उपप्रमुख
१) रामप्रसाद राई गाउँपालिका (भोजपुर)
२) अरूण गाउँपालिका (भोजपुर)
३) साल्पासिलिछो गाउँपालिका (भोजपुर)
४) महाकुलुङ गाउँपालिका (सोलुखुम्बु)
५) सोताङ गाउँपालिका (सोलुखुम्बु)
६) लिखुपिके गाउँपालिका (सोलुखुम्बु)
७) फेदाप गाउँपालिका (तेह्रथुम)
८) छथर गाउँपालिका (तेह्रथुम)
९) मेन्छ्यायेम गाउँपालिका (तेह्रथुम)
१०) ऐसेलुखर्क गाउँपालिका (खोटाङ)
११) जन्तेढुङ्गा गाउँपालिका (खोटाङ)
१२) लिम्चुङबुङ गाउँपालिका (उदयपुर)
१३) फक्ताङलुङ गाउँपालिका (ताप्लेजुङ)
१४) मैवाखोला गाउँपालिका (ताप्लेजुङ)
१५) चिसंखुगढी गाउँपालिका (ओखलढुंगा)
१६) मानेभञ्ज्याङ गाउँपालिका (ओखलढुंगा)
१७) सिलिचोङ गाउँपालिका (संखुवासभा)
नेकपा एमालेले जितेका पालिका प्रमुख
१) हतुवागढी गाउँपालिका (भोजपुर)
२) पौवादुङ्मा गाउँपालिका (भोजपुर)
३) माप्य दूधकोशी गाउँपालिका (सोलुखुम्बु)
४) खुम्वु पासाङल्हमु गाउँपालिका (सोलुखुम्बु)
५) म्याङलुङ नगरपालिका (तेह्रथुम)
६) छथर गाउँपालिका (तेह्रथुम)
७) मेन्छ्यायेम गाउँपालिका (तेह्रथुम)
८) ऐसेलुखर्क गाउँपालिका (खोटाङ)
९) चौबिसे गाउँपालिका (धनकुटा)
१०) माङसेबुङ गाउँपालिका (इलाम)
नेकपा एमालेले जितेका पालिका उपप्रमुख
१) पौवादुङ्मा गाउँपालिका (भोजपुर)
२) खुम्वु पासाङल्हमु गाउँपालिका (सोलुखुम्बु)
३) म्याङलुङ नगरपालिका (तेह्रथुम)
४) चौबिसे गाउँपालिका (धनकुटा)
५) सागुरीगढी गाउँपालिका (धनकुटा)
६) चम्पादेवी गाउँपालिका (ओखलढुंगा)
७) खाँदवारी नगरपालिका (संखुवासभा)
माओवादी केन्द्रले जितेका पालिका प्रमुख
१) रामप्रसाद राई गाउँपालिका (भोजपुर)
२) आमचोक गाउँपालिका (भोजपुर)
३) थुलुङ दूधकोशी गाउँपालिका (सोलुखुम्बु)
४) जन्तेढुङ्गा गाउँपालिका (खोटाङ)
५) लिम्चुङबुङ गाउँपालिका (उदयपुर)
६) फक्ताङलुङ गाउँपालिका (ताप्लेजुङ)
७) मैवाखोला गाउँपालिका (ताप्लेजुङ)
८) चिसंखुगढी गाउँपालिका (ओखलढुंगा)
माओवादीले जितेका पालिका उपप्रमुख
१) आमचोक गाउँपालिका (भोजपुर)
२) हतुवागढी गाउँपालिका (भोजपुर)
३) माप्य दूधकोशी गाउँपालिका (सोलुखुम्बु)
४) थुलुङ दूधकोशी गाउँपालिका (सोलुखुम्बु)
५) आठराई गाउँपालिका (तेह्रथुम)
६) छथर जोरपाटी गाउँपालिका (धनकुटा)
७) कुम्मायक गाउँपालिका (पाँचथर)
नेकपा (एकीकृत समाजवादी)ले जितेको उपप्रमुख
१) बराहापोखरी गाउँपालिका (खोटाङ)
२) मेरिङदेन गाउँपालिका (ताप्लेजुङ)
३) सभापोखरी गाउँपालिका (संखुवासभा)
४) सन्दकपुर गाउँपालिका (इलाम)
स्वतन्त्रले जितेका पालिका प्रमुख
१) साल्पासिलिछो गाउँपालिका (भोजपुर)
२) मानेभञ्ज्याङ गाउँपालिका (ओखलढुंगा)
जसपाले जितेको उपप्रमुख
१) केपिलासगढी गाउँपालिका (खोटाङ)
२) माङसेबुङ गाउँपालिका (इलाम)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ