शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भोलि बस्ने संसद बैठकको सम्भावित कार्यसूची तय

सोमबार, ०२ जेठ २०७९, १७ : ००
सोमबार, ०२ जेठ २०७९

संसद सचिवालयले प्रतिनिधिसभाको मंगलबार बस्ने बैठकको सम्भावित कार्यसूची तय गरेको छ ।  सचिवालयले ५ वटा सम्भावित कार्यसूची तय गरेको हो ।

जसमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धि पत्र पढेर सुनाउने, मन्त्रिपरिषद गठनसम्बन्धी पत्र,अध्यक्षता गर्ने सदस्यको मनोनयन,दुई अध्यादेश पेश र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप