आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भरतपुरको १४०३० मतपत्र गणना सकियो, विजय नै अगाडि

सोमबार, ०२ जेठ २०७९, १६ : ५७
सोमबार, ०२ जेठ २०७९

भरतपुर महानगरपालिकामा १४०३० मतपत्र गणना सकिएको छ । प्राप्त मत परिणामअनुसार मेयर पदमा एमालेका विजय सुवेदीले अग्रता कायम राखेका छन् । 

विजय सुवेदीले ४७५७ मत पाउँदा माओवादी केन्द्रकी रेनु दाहालले ४७०३ मत पाएकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार  जगन्नाथ पौडेलले  २१३१ मत पाएका छन्।  

उप मेयरमा काँग्रेसका  चित्रसेन अधिकारी ले ५५९५ मत पाउँदा राप्रपाकी हिमला गुरुङले  ३७८९ मत पाएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप