ad
x

फलेवास नगरपालिकामा एमालेको अग्रता कायमै

person explore access_timeजेठ २, २०७९ chat_bubble_outline0

पर्वतको फलेवास नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै  राखेको छ । नगरपालिकाको वडा नम्बर ४ को ५९९ मतगणना गर्दा नेकपा एमालेले अग्रता कायम राखेको हो ।


पालिका प्रमुखमा एमालेले ३२३ मत प्राप्त गरेको छ भने गठबन्धनका उम्मेदवारले २३५ मत ल्याएका छन् । यस्तै, उपप्रमुखमा पनि एमालेले ३०६ प्राप्त  गरी गरेको छ भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रले १२८ मत ल्याएको छ । यस्तै, वडा नम्बर ४ को वडा अध्यक्षमा पनि एमालेले नै अग्रता लिएको छ ।  











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।