बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फलेवास नगरपालिकामा एमालेको अग्रता कायमै

सोमबार, ०२ जेठ २०७९, १४ : ४४
सोमबार, ०२ जेठ २०७९

पर्वतको फलेवास नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै  राखेको छ । नगरपालिकाको वडा नम्बर ४ को ५९९ मतगणना गर्दा नेकपा एमालेले अग्रता कायम राखेको हो ।

पालिका प्रमुखमा एमालेले ३२३ मत प्राप्त गरेको छ भने गठबन्धनका उम्मेदवारले २३५ मत ल्याएका छन् । यस्तै, उपप्रमुखमा पनि एमालेले ३०६ प्राप्त  गरी गरेको छ भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रले १२८ मत ल्याएको छ । यस्तै, वडा नम्बर ४ को वडा अध्यक्षमा पनि एमालेले नै अग्रता लिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप