मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लाको हिमामा काँग्रेस विजयी

सोमबार, ०२ जेठ २०७९, १४ : ३२
सोमबार, ०२ जेठ २०७९

जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षका नेपाली काँग्रेसका लक्ष्मण शाही निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका अम्मरराज शाहीलाई पराजित गरेका हुन् ।

काँग्रेसका निर्वाचित शाहीले एक हजार ८ सय ७२ मत ल्याएर विजयी भए भने माओवादीका शाहीले एक हजार ४२३ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा पनि काँग्रेसकै सुर्पना शाही विजयी भएकी छन् उनले एक हजार ६१८ मत ल्याएकी छन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कल्पना दमाईले एक हजार ४८९ मत ल्याएकी छन्  ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप