मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङको रुबिभ्याली–३ मा जसपा विजयी

सोमबार, ०२ जेठ २०७९, १४ : २७
सोमबार, ०२ जेठ २०७९

धादिङको रुबिभ्याली गाउँपालिका वडा नम्बर ३ मा जसपा विजयी भएको छ । जसपाका फेजोजे तामाङ ५०३ मतका साथ विजयी हुँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रिकमान तामाङ २८७ र राप्रपाका कसमान तामाङ २६८ मत ल्याएर पराजित बने । 
धादिङमा जसपाको यो पहिलो जित हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप