ad
x

डोल्पाको ठुलो भेरीमा काँग्रेसले जित्यो

person explore access_timeजेठ २, २०७९ chat_bubble_outline0

डोल्पाको ठुलो भेरी नगरपालिकामा नेपाली काँग्रेसले जितेको  छ ।  काँग्रेसका स्वर्णबहादुर बुढाले प्रमुखमा १ हजार २८६ भोट ल्याएर विजयी भएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका कर्णबहादुर रोकाया ९४५ भोट पाएका छन् । उपप्रमुखमा पनि काँग्रेसकै छिरिङ टोल्मा महतले ८४८ मत ल्याएर विजयी भएकी छन् । 


उनका प्रतिद्वन्द्वी राप्रपाका निर्मलकुमार भण्डारीले ६८६ भोट ल्याएर पराजित भएको त्यहाँका निर्वाचन अधिकृत केशवराज चपाइँले रातोपाटीलाई जानकारी दिए ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।