शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीको सत्यवतीमा एमाले विजयी

सोमबार, ०२ जेठ २०७९, १३ : ३०
सोमबार, ०२ जेठ २०७९

गुल्मीको सत्यवती गाउँपालिकामा नेकपा एमाले  विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा निवर्तमान अध्यक्ष्य तथा नेपाली काँग्रेसका नेता ​पारिश्वर ढकाललाई ६५६  मतान्तरले पराजित  गर्दै एमालेका टिकाराम पाण्डे  विजयी भएका हुन् ।

पाण्डेले ६२६७ मत ल्याएका छन् भने ढकालले ५६११  मत  प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा  एमालेकै  निरमाया  तरामुले  गठबन्धनकी  उम्मेदवार तेजकुमारी  थापालाई हराउँदै विजयी भएकी हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप