मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवा र मोदीद्वारा लुम्बिनीमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शिलान्यास

सोमबार, ०२ जेठ २०७९, १३ : १३
सोमबार, ०२ जेठ २०७९

लुम्बिनी भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले बौद्ध संस्कृति र सम्पदाका लागि भारत अन्तर्राष्ट्रिय केन्द्रको शिलान्यास गरेका छन् ।

सोमबार लुम्बिनीमा भएको एक समारोहमा शिलान्यास गर्दै दुई प्रधानन्त्रीले आपसमा साँस्कृतिक सम्बन्धलाई अगाडि बढाउँदै जाने बताएका छन् । 

शिलान्यास गरिएको सम्मेलन केन्द्र अन्तर्राष्ट्रिय बौद्ध महासंघ, नयाँ दिल्लीको पहलमा निर्माण हुन लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप