शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरमा विजय सुवेदीको अग्रता कायमै

सोमबार, ०२ जेठ २०७९, १२ : ५५
सोमबार, ०२ जेठ २०७९


भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहाल ३५ मतले पछि परेकी छन् । १२ हजार १६२ मत गन्दा नेकपा एमालेका विजय सुवेदीले ४ हजार १८२ मत पाएका छन् भने दाहालले ४ हजार १४७ मत पाएकी छन् ।

प्रमुख पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ७५३ मत पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप