आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

आधिकारिक नतिजा : माओवादी २१ स्थानीय तहमा विजयी, ७७ स्थानमा अगाडि

सोमबार, ०२ जेठ २०७९, १२ : ३६
सोमबार, ०२ जेठ २०७९

स्थानीय तह निर्वाचनको आधिकारिक नतिजा आउने क्रम जारी छ । निर्वाचन आयोगको तथ्यांकअनुसार नेकपा माओवादी केन्द्रले २१ स्थानीय तहमा जित हासिल गरेको छ ।

जसमा मेयर पदमा माओवादीले १ स्थानमा जित हासिल गर्दा बाँकी गाउँपालिका अध्यक्ष रहेका छन् । हालसम्म माओवादीले २२ मेयर पदमा अग्रता बनाएको छ भने गाउँपालिकामा ५५ स्थानमा अग्रता बनाएको छ । हालसम्म स्वतन्त्र उम्मेदवारले मेयरमा जित हासिल नगरेको भएपनि ७ स्थानमा अग्रता बनाएका छन् ।

एकीकृत समाजवादी पार्टीले  २ पालिका जित्दा ५ स्थानमा अग्रता बनाएको छ । यस्तै अन्य पार्टीका २ उम्मेदवारले पालिकामा जित्दा २६ स्थानमा अग्रता रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप