सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले जित्यो ३८ पालिका, १२१ स्थानमा अग्रता

सोमबार, ०२ जेठ २०७९, १२ : ३२
सोमबार, ०२ जेठ २०७९

नेकपा एमालेले हालसम्म ३८ पालिकामा जित हासिल गरेको छ।  जारी मतगणनाअनुसार मेयर पदमा ३ स्थानमा जित्दा अध्यक्ष पदमा एमालेले ३५ पालिकामा जितेको छ।  

यस्तै हालसम्म अग्रता रहेको १२१ स्थानमध्ये एमालेले मेयरमा ५४ र अध्यक्षमा ६७ स्थानमा अग्रता बनाएको छ । एमालेले उपमेयर ७१ र उपाध्यक्षमा ७२ स्थानमा अग्रता बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप