आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

४६ स्थानीय तह जितेको काँग्रेसको २०९ स्थानमा अग्रता

सोमबार, ०२ जेठ २०७९, १२ : २९
सोमबार, ०२ जेठ २०७९

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी रहेको छ । सोमबार बिहानसम्म काँग्रेसले ४६ स्थानीय तहमा जित हासिल गरेको छ ।

निर्वाचन आयोगको अध्यावधिक विवरणअनुसार ५ पालिकामा मेयर जितेको काँग्रेसले ४१ गाउँपालिका जितेको छ । यस्तै मतगणना जारी हुँदा २०९ पालिकामा अग्रता बनाएको छ । जसमा मेयर पदमा ९४ र अध्यक्ष पदमा ११५ स्थानमा अग्रता बनाएको छ । यस्तै काँग्रेसले हालसम्म ५० पालिकामा उपप्रमुख जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप