काठमाडौंको शंखरापुरमा राप्रपाले लियो अग्रता
सोमबार, ०२ जेठ २०७९, १२ : २८
काठमाडौँको शंखरापुर नगरपालिका प्रमुखको उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको छ । यता उप मेयरमा भने काँग्रेसको अग्रता रहेको छ । वडा नं १, २, ३, ८ र ९ को परिणाम घोषणापछि राप्रपाले अग्रता लिएको हो ।
राप्रपाका रमेश नापितले २४ सय २९ मत पाएर अग्रता लिएका छन् । दोस्रोमा नेकपा एकीकृत समाजवादीका एलपी श्रेष्ठले २३ सय ८५ मत पाएका छन् । तेस्रोमा एमालेका कृष्णलाल बजगाईँले २३ सय २८ मत पाएका छन् । चौथोमा रहेका माओवादी केन्द्रका मधु केसीले २ हजार ३ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’
-
युक्रेनी युद्धमा कम्तीमा सय जना उत्तर कोरियाली सेनाको मृत्यु
-
आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर
-
अमेरिकामा भेटियो गोप्य चिनियाँ प्रहरी थाना
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे
-
एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय