शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बाबुरामको गृहपालिकामा जसपा र माओवादीको टक्कर

सोमबार, ०२ जेठ २०७९, ०९ : ५४
सोमबार, ०२ जेठ २०७९

बाबुराम भट्टराईको गृहपालिका पालुङटारको मेयर पदका लागि जसपा र माओवादी केन्द्रबीच कडा टक्कर देखिएको छ । दुई पार्टीबीच मात्र १६ मतको अन्तर रहेको छ ।

बिहान ९ बजेको अपडेट अनुसार जसपाका प्रेम गुरुङले २६९२ मत ल्याउँदा माओवादी केन्द्रका विवस चिन्तनले २६७६ मत ल्याएका छन् । नेपाली काँग्रेसका दीपक कँडेलले २४८८ मत ल्याएका छन् । अब वडा नम्बर ४, ५, ६, ७ र ८ का मत गन्न बाँकी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप