शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्ची नगरपालिका-१ मा एमालेको प्यानलै विजयी

सोमबार, ०२ जेठ २०७९, ०९ : ३१
सोमबार, ०२ जेठ २०७९

सिन्धुपाल्चोकको मेलम्ची वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका उम्मेदवार कृष्णमुरारी चौलागाईंले ८ सय ३४ मत पाएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी राप्रपाका दीपक थापाले ४ सय ९३ मत पाएका छन् । यस्तै नेकपा एसका रोहिणी प्रसाद चौलागाईंले ४ सय ८१ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप