गोरखाको बारपाकमा माओवादी केन्द्रको अग्रता कायमै
सोमबार, ०२ जेठ २०७९, ०९ : १६
गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता कायमै राखेको छ । सोमबार जारी मतगणनामा बारपाक सुलिकोट गाउँपालिकामा माओवादी केन्द्रले अग्रता कायमै राखेको हो ।
मतपरिणाम अनुसार माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवारले ५१९८, नेपाली काँग्रेसले ४२८४, नेकपा एमालेले ४१९ र जनता समाजवादी पार्टी जसपाले २७३ मत ल्याएको छ । यस्तै उपाध्यक्षमा माओवादी केन्द्रले ५२८२ काँग्रेसले ३९६७, एमालेले ५३० र जसपाले २६३ मत ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी
-
पोखरामा एसिया कप ट्रायथलन हुने, १७ देशका खेलाडी सहभागी हुँदै