शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

विराटनगर महानगरपालिका १९ मा एमाले निर्वाचित

सोमबार, ०२ जेठ २०७९, ०८ : ४३
सोमबार, ०२ जेठ २०७९

विराटनगर महानगरपालिका १९ मा नेकपा एमालेका श्याम घिमिरे निर्वाचित भएका छन्  । उनी ९८७ मत प्राप्त गर्दै विजयी भएका हुन्  ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उदय राजवंशीले ९०५ मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप