शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

विराटनगर महानगरमा काँग्रेसको अग्रता

सोमबार, ०२ जेठ २०७९, ०८ : ३६
सोमबार, ०२ जेठ २०७९

विराटनगर महानगरमा काँग्रेसले अग्रता जारी राखेको छ । कुल १४०९६ मतगणना हुँदासम्म काँग्रेसका नागेश कोइरालाले ४५३१ मत प्राप्त गरेका छन् । एमालेका सागर थापाले ३३१५ मत प्राप्त गरेका छन् ।

उपमेयरमा एमालेकी शिल्पा कार्कीले ३७६६ मत प्राप्त गरेकी छिन् । गठबन्धनका अमरेन्द्र यादवले २४२५ मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप