मकवानपुरको इन्द्रसरोबरको अध्यक्षमा एमाले विजयी
सोमबार, ०२ जेठ २०७९, ०६ : ५०

मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका देवकृष्ण पुडासैनी शर्मा विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी शर्मा विजयी हुँदा उपप्रमुखमा एमलेकै उमाकुमारी लामाले विजयी भएकी हुन् ।
प्रमुखमा निर्वाचित पुडासैनीले ३ हजार ७२२ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका विश्व लामाले ३ हजार ४७२ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा एमालेकी लामाले ३ हजार ७२५ मत प्राप्त गर्दा उपप्रमुखमा नेपाली काँग्रेसकी निर्मला रुम्बा ३ हजार ६५६ मत ल्याईन् । इन्द्रसरोबर गाउँपालिकाको ५ वटा वडामध्ये नेपाली कांग्रेसले ३ र नेकपा एमालेले दुईवटा वडामा जीत हात पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यामल र राफिन्हा चम्किएसँगै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश
-
साउदी वार्ता : युक्रेन ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव मान्न तयार
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म