शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरपालिका अपडेटः रेनुलाई फेरि विजयले उछिने, बागीले पनि कटाए एक हजार मत

सोमबार, ०२ जेठ २०७९, ०५ : ३४
सोमबार, ०२ जेठ २०७९

भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ । ताजा अवस्थामा मेयर पदमा माओवादी केन्द्रकी रेनु दाहाल फेरि पछि परेकी छन् । गठबन्धनको समर्थित उनको मत ३ हजार ४६ रहेको छ भने एमालेका विजय सुवेदीले ३ हजार ७५ मत प्राप्त भएको छ । 
यस्तै गठबन्धनको बागीका रुपमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १ हजार ३७ मत पाएका छन् ।
भरतपुरमा मतगणना जारी रहँदा एमाले र गठबन्धनबीच कडा प्रतिस्पर्धा देखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप