शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुम पूर्वको पुथा उत्तरगंगाका दुबै पदमा माओवादी विजयी

सोमबार, ०२ जेठ २०७९, ०५ : २४
सोमबार, ०२ जेठ २०७९

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा पनि माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार पुनीराज घर्ती ३९१३ मतका साथ विजयी भएका हुन्  । उनले नेपाली काँग्रेसका तेजेन्द्र खाम मगरलाई पराजित गरेका हुन् । मगरले २११३ मत पाए । 
यसैगरी उपाध्यक्षमा माओवादीकै भुपेन्द्र बुढा ४०५९ मतका साथ विजयी भइन् । सो गाउँपालिकामा काँग्रेसकी कमला कुमारी मल्ल दोस्रो भइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप