आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै

सोमबार, ०२ जेठ २०७९, ०२ : १८
सोमबार, ०२ जेठ २०७९

काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै गएका छन् । हालसम्म बालेनले ४९०५ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले २६१४ मत पाएका छन् ।
यस्तै नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले २३१५ मत प्राप्त गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप