शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरको मतगणना रोकियो

सोमबार, ०२ जेठ २०७९, ०१ : ०७
सोमबार, ०२ जेठ २०७९

भरतपुर महानगरपालिकामा मतगणना रोकिएको छ । महानगरको वडा नम्बर २ मा ३० मत कम भएपछि मतगणना रोकिएको हो ।

मुचुल्कामा भन्दा ३० मत कम भएको दलका प्रतिनिधिहरुले बताएका छन् । भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालको अग्रता रहेको छ । नेकपा एमालेका विजय सुवेदी र दाहालको कडा प्रतिस्पर्धा भइरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप