शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडाको मतगणना : राप्रपाको अग्रता कायमै

सोमबार, ०२ जेठ २०७९, ०० : ५३
सोमबार, ०२ जेठ २०७९

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा राप्रपाका दिपक सिंहको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार ९९०३ मत गणना गर्दा सिंहले ३०४० मत प्राप्त गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट गठबन्धनकी साझा उम्मेदवार मिनाकुमारी लामाले  २९६३ मत प्राप्त गरेकी छन् भने एमालेका उम्मेदवार अनन्त पौडेलले २६७४ मत प्राप्त गरेका छन् ।  

उपमेयर पदमा भने गठबन्धनका राजेश बानियाँले ४४४७ मतसहित अग्रता लिएका छन् भने  नेकपा एमालेकी सुमित्रा काफ्लेले ३३१० मत ल्याएकी छिन् । यस्तै राप्रपाकी इन्दिरा डल्लाकोटीले ८९१ मत पाएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप