शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

गोसाइँकुण्ड गाउँपालिका ५ मा एमाले प्यानल नै विजयी

सोमबार, ०२ जेठ २०७९, ०० : ३९
सोमबार, ०२ जेठ २०७९

रसुवाको गोसाइँकुण्ड गाउँपालिका ५ मा वडाअध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ ।  नेपाली एमालेका दावा मिङमार तामाङले ७ सय ७८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ङवाङदोर्जे तामाङले ७ सय २५ मत ल्याए । 

रसुवाको गोसाइँकुण्ड गाउँपालिका ५ को वडा सदस्यमा कामी छिरिङ तामाङ, महिला सदस्यमा विविरानी तामाङ, डोल्मा याङजेन तामाङ र दलित महिला सदस्यमा कान्छी लाटी कामिनी विजयी भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप