काठमाडौं महानगरमा बालेनले अग्रता बढाउँदै
आइतबार, ०१ जेठ २०७९, २३ : ५६
काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै गएका छन् । हालसम्म बालेनले ४६४६ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले २४०५ मत पाएका छन् ।
यस्तै नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले २२२४ मत प्राप्त गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने