बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरपालिका २ मा काँग्रेसका उम्मेदवार विजयी

आइतबार, ०१ जेठ २०७९, २३ : २९
आइतबार, ०१ जेठ २०७९

भरतपुर महानगरपालिका २ मा काँग्रेसका उम्मेदवार मनोज रानाभाट अध्यक्षमा विजयी भएका छन् । एमालेका कृष्ण केसीले २०५८ मत पाउँदा मनोज रानाभाट २१०५ मत पाएर विजयी भएका हुन् ।

यसअघि वडा १ मा पनि काँग्रेसकै उम्मेदवार विजयी भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप