बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दार्चुलाका चार गाउँपालिकामा माओवादी केन्द्र विजयी

आइतबार, ०१ जेठ २०७९, २२ : ३७
आइतबार, ०१ जेठ २०७९

नेकपा माओवादी केन्द्र दार्चुलाका चार गाउँपालिकामा विजयी भएको छ । शुक्रबार भएको स्थानीय तह निर्वाचन अन्तर्गत माओवादी केन्द्रले चार गाउँपालिकामा विजयी भएको हो ।

माओवादी केन्द्रबाट नौगाड गाउँपालिकामा दलजित सिह धामी, मार्मा गाउँपालिकामा जमन सिह धामी, अपिहिमाल गाउँपालिकामा भगत सिहं ठेकरे र लेकम गाउँपालिकामा रामदत्त जोशी  विजयी भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप