शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीको चन्द्रकोटमा माओवादी नेता केसी विजयी

आइतबार, ०१ जेठ २०७९, २१ : १७
आइतबार, ०१ जेठ २०७९

गुल्मीको  चन्द्रकोट  गाउँपालिका अध्यक्षमा  माओवादी केन्द्रका उम्मेदवार युवराज केसी  विजयी भएका छन् ।  केसीले  ५ हजार ७०० मत ल्याएका हुन्  ।

आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका  चेतन  बस्नेतलाई  २ हजार  ३५३  मतले  पछाडी  पार्दै  विजयी  भएका  हुन । बस्नेतले  ३३४७ मत ल्याएका  छन्  ।

यस्तै उपाध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका विष्णुप्रसाद  भण्डारी  विजयी भएका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप