शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौं महानगरमा खोल्यो एमालेले खाता

आइतबार, ०१ जेठ २०७९, २० : ५६
आइतबार, ०१ जेठ २०७९

महानगरपालिका वडानम्बर १ को अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । वडानम्बर १ को मत गणनामा एमालेका वडाध्यक्ष उम्मेदवार भरतलाल श्रेष्ठ ६२२ मत ल्याएर विजयी भएका हुन् ।

योसँगै एमालेले काठमाडौं महानगरमा विजयीको खाता खोलेको हो । श्रेष्ठका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका किरण श्रेष्ठले ५९८ मत पाएका छन् । त्यस्तै स्वतन्त्रका राजकुमार श्रेष्ठले ४४१ मत ल्याएर तेस्रो स्थान हासिल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप