शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निजगढ नगरपालिकामा गठबन्धनको अग्रता

आइतबार, ०१ जेठ २०७९, २० : १६
आइतबार, ०१ जेठ २०७९

बाराको निजगढ नगरपालिकामा गठबन्धनले अग्रता कायम गरेको छ । आइतबार जारी मतगणनामा गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका हुन् ।

३०० मत गणना हुँदा गठबन्धनले १८९ मत ल्याएको छ । भने नेकपा एमालेले ९७ मत ल्याएको छ । यस्तै उपप्रमुखमा पनि गठबन्धनले अग्रता कायम राखेको छ । गठबन्धनले १८० मत ल्याउँदा एमालेले ८६ मत ल्याएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप