बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखाको भिमसेनथापामा माओवादीको अग्रता

आइतबार, ०१ जेठ २०७९, १९ : ४०
आइतबार, ०१ जेठ २०७९

गोरखाको भिमसेनथापा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएका छ । आइतबार जारी मतगणनामा माओवादी केन्द्रले अग्रता लिएको हो ।

३०२ मत गन्दा माओवादी केन्द्रले १६० ल्याएको छ भने नेपाली काँग्रेसले १०१ मत ल्याएको छ । नेकपा एमालेले २१ मत ल्याउँदा जनता समाजवादी पार्टी जसपाले अहिलेसम्म मत ल्याउन सकेको छैन । यस्तै उपप्रमुखमा माओवादी केन्द्रले १२८, काँग्रेसले ११३, एमाले ३६ र जसपाले ५ ल्याएको छ  ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप