पश्चिम रुकुमको चौरजहारीमा माओवादीलाई पछ्याउँदै काँग्रेस
आइतबार, ०१ जेठ २०७९, १८ : ४४
पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रले पछ्याइ रहेको छ। माओवादीबाट मेयरमा पुष्प वादीले १५३१ मत ल्याउँदा काँग्रेसका प्रेमबहादुर ओलीले १४८३ मत ल्याएर पछ्याई रहेका छन्।
माओवादीका वादी र काँग्रेसका ओलीको मत अन्तर जम्मा ४८ मत मात्रै छ। एमाले र काँग्रेस एक ढिक्का भई लडेकाले चौरजहारीमा माओवादीले फराकिलो मत अन्तर बनाउन सकेको छैन्। चौरजहारीमा काँग्रेस र एमाले गठबन्धन छ। यस्तै माओवादीकी ईश्वरी शर्मा विएमले १५७९ मत ल्याउँदा एमालेका टंकबहादुर ओलीले १२८८ मत ल्याएका छन्। एमालेका ओली र माओवादीकी विएमबीच २९१ मत अन्तर छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार