मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गोरखामा ३६ वडाको मतगणना सकियो, १७ मा माओवादी विजयी

आइतबार, ०१ जेठ २०७९, १८ : २६
आइतबार, ०१ जेठ २०७९

गोरखाका ९६ वटा वडामध्ये ३६ वटा वडाको नतिजा सार्वजनिक भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचन अन्तर्गत गोरखाका ९६ वटा वडामध्ये ३६ वटा वडाको नतिजा आइतबार सार्वजनिक भएको हो ।

जसअनुसार सवैभन्दा बढी नेकपा माओवादी केन्द्रले १७, नेपाली काँग्रेसले १२, नेकपा एमालेले ६ र जनता समाजवादी पार्टी जसपाले १ वडामा जित हासिल गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप