शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पर्वतको कुश्मामा काँग्रेसको अग्रता

आइतबार, ०१ जेठ २०७९, १८ : १९
आइतबार, ०१ जेठ २०७९

पर्वतको कुश्मा नगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ । जारी मत गणनामा काँग्रेसले ११५६ मत प्राप्त गरेको छ भने नेकपा एमालेले ७०२ मत प्राप्त गरेको छ ।

यस्तै राप्रपाले १८ र जनता समाजवादी जसपाले २ मत ल्याएको छ । यस्तै उपप्रमुखमा एमालेले ९७३ मत ल्याउँदा माओवादी केन्द्रले ७७३ मत प्राप्त गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप