शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

भरतपुर मतगणना अपडेट : ६ हजार १७७ मत गन्दा रेणु र विजयले कति ल्याए मत ?

आइतबार, ०१ जेठ २०७९, १८ : ०५
आइतबार, ०१ जेठ २०७९

भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ।  आइतबार साँझ ६ बजेको मतगणनाअनुसार ६ हजार १७७ मत गन्दा मेयरका उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले  २२१२ मत प्राप्त गरेकी छन् । 

यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले २१८९ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ खतिवडाले ७३२ मत पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप